एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित

एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेको पक्षमा १६७ मत र विपक्षमा १०० मत परेको छ । मतदानमा २ सय ६८ जना सांसद सहभागी भएका हुन् ।

प्रतिनिधिसभामा भर्खरै भएको निर्वाचनमा उनले काँग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

टिप्पणीहरू