ऋषि धमलासँग ‘र’ प्रमुखको तारन्तारको भेट

ऋषि धमलासँग ‘र’ प्रमुखको तारन्तारको भेट

पत्रकार ऋषि धमला र भारतीय खुफिया एजेन्सी र का नेपाल प्रमुख राघवप्रसाद भट्नागरबीच हिजो पनि भेटवार्ता भएको छ । गत साता दिनहुँझैँ भेट गरेका उनीहरुबीच हिजोपनि लैनचौरस्थित दूतावासमा झण्डै एक घण्टा कुराकानी भएको बताइएको छ । 

धमला दूतावासमा मध्यान्हको समयमा गएका हुन् । भट्नागरसँगको भेटपछि उनी १ बजेको हाराहारीमा निस्केका थिए । पछिल्लो दुई सातामा उनीहरुबीच छ दिन भेट भएको बताइन्छ ।

टिप्पणीहरू