माधव नेपालका युवा नेता युनियन हाउसमा बैठक गर्दै

माधव नेपालका युवा नेता युनियन हाउसमा बैठक गर्दै

नेकपा एकीकृत समाजवादी सम्वद्द युवा संघ नेपालको केन्द्रीय पदाधिकारी बैठक बसेको छ । अनामनगरस्थित युनियन हाउसको हलमा अहिले बैठक जारी छ । 

बैठकमा पार्टीका उपमहासचिव डा. विजय पौडेल, पोलिटब्युरो सदस्य दिलकुमारी पन्थ,  युवा संघका अध्यक्ष नरेश शाही, महासचिव दिपक जिएमलगायतको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू