लैनचौरबाट ऋषि धमला सोझै बालुवाटार

लैनचौरबाट ऋषि धमला सोझै बालुवाटार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न पत्रकार ऋषि धमला बालुवाटार पुगेका छन् । उनी आज बिहान साढे ८ बजे त्यहाँ गएका हुन् ।

यसअघि दुई सातासम्म नियमित रुपमा भारतीय दूतावास छिरेका उनी आज बालुवाटार गएको रिपोर्टर्स क्लबका स्टाफहरुले बताए । उनले लैनचौरस्थित भारतीय दूतावासमा विशेषगरी भारतीय खुफिया एजेन्सीका काठमाडौं स्टेशन प्रमुख राघव भट्नागरसँग नियमित कुराकानी गर्ने गरेका छन् ।

 

टिप्पणीहरू