राष्ट्रपति भण्डारी चाँगुनारायणबाट फर्कनुभयो

राष्ट्रपति भण्डारी चाँगुनारायणबाट फर्कनुभयो

राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको चाँगुनारायणबाट शीतल निवास फर्कनुभएको छ ।  राष्ट्रपति भण्डारी चाँगुनारायण मन्दिरको दर्शन गरेर राष्ट्रपति निवास फर्कनुभएको बताइएको छ ।

उहाँ आजै दिउँसो चाँगुनारायण जानुभएको हो ।

टिप्पणीहरू