सर्वोच्चका श्रीमान र भरतपुरकी मेयर नयाँ दिल्ली प्रस्थान

सर्वोच्चका श्रीमान र भरतपुरकी मेयर नयाँ दिल्ली प्रस्थान

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा आज नयाँ दिल्ली जानुभएको छ । उहाँ इण्डिगो एअरको उडान नम्बर ६ इ०३२ बाट दिउँसो २ बजे त्यता प्रस्थान गर्नुभएको हो ।

आजै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि नयाँ दिल्ली जानुभएको बताइएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडानमा त्यता जानुभएको हो ।

मेयर दाहाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ बाट दिउँसो सवा ३ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएको जानकारी दिइएको छ ।

टिप्पणीहरू