उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । भर्खरै भएको मतदानमा राना एक सय ६६ जना सांसदको समर्थनमा उपसभामुख बन्नुभएको हो ।

उहाँकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी मुक्तकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ । मतदानमा जम्मा २ सय ६४ जना सांसद सहभागी भएका थिए ।

आजको मतदानमा एक जना सांसद तटस्थ बसेका छन् ।

टिप्पणीहरू