कमल थापाको बैठक ओशो तपोवन नजिकै

कमल थापाको बैठक ओशो तपोवन नजिकै

राप्रपा नेपालले नागार्जुनमा रहेको ओशो तपोबन नजिकै पदाधिकारी बैठक सम्पन्न गरेको छ । थापाले तपोवनस्थित ग्रीन लिफ रिसोर्टमा बैठक राखेका थिए ।

उक्त पार्टीका केन्द्रीय पदाधिकारीहरुको बैठक पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रिसोर्टमा बसेको हो । त्यहाँ उपाध्यक्ष विश्वनाथ भण्डारी, महामन्त्री भाष्कर भद्रा, सहमहामन्त्री नरप्रसाद थापालगायत डेढ दर्जनको उपस्थिति थियो ।

टिप्पणीहरू