काँग्रेसको पदाधिकारी बैठकले के गर्ला ?

काँग्रेसको पदाधिकारी बैठकले के गर्ला ?

नेपाली काँग्रेसले आज पनि पदाधिकारीहरुको बैठक बोलाएको छ । सभामुख र उपसभामुखको निर्वाचनपछि आज पुनः पदाधिकारीहरुको बैठक डाकिएको हो । बिहान साढे ९ बजे बोलाइएको बैठक सभापति शेरबहादुर देउवाको निवास,चप्पल कारखानामा बस्दैछ । 

सभापति देउवाले प्रधानमन्त्रीबाट हटेपछि महाराजगञ्जको चप्पल कारखाना नजिकै रहेको कुलचन्द्र गौतमको घरलाई अस्थायी निवास बनाउनुभएको छ ।

टिप्पणीहरू