इण्डिगोको विमानबाट जर्नेलसहित ७२ सैनिक मुम्बई प्रस्थान

इण्डिगोको विमानबाट जर्नेलसहित ७२ सैनिक मुम्बई प्रस्थान

नेपाली सेनाका ७१ जना अधिकृत काठमाडौंबाट भारतको मुम्बई गएका छन् । इन्डिगो एयरको उडान नम्बर ६ई १९१७ बाट उनीहरु सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालित तालिममा भाग लिँदालिँदै थप अनुभव बटुल्न त्यता गएको बताइएको छ ।

आजदेखि माघ १८ गतेसम्म सञ्चालन हुने तालिममा भाग लिन उनीहरु त्यता गएका हुन् ।  वैदेशिक अध्ययन कार्यक्रम भनिएको उक्त तालिमको निम्ति मुम्बई गएको टोलीको नेतृत्व २ तारे जर्नेल सन्तोषकुमार ढकालले गरेका छन् ।

 

टिप्पणीहरू