विराटनगरको जोगबनी नाकामा कडाइ

विराटनगरको जोगबनी नाकामा कडाइ

भारतको जोगबनीबाट किनेर ल्याउने सामानमा भन्सार कार्यालयले कडाइ गरेको छ ।

अबदेखि एक सय रुपियाँभन्दा माथिको सामान खरिद गरेर ल्याँउदा पनि भन्सार कर बुझाउनु पर्ने भएको छ । चोरी तस्करी नियन्त्रण गर्ने भन्दै भन्सार कार्यालय विराटनगरले नियममा कडाई गरेको बताइएको छ ।

टिप्पणीहरू