अमेरिकी राजदूत १० दिनमा कोरिया हुँदै नेपाल फिर्ता

अमेरिकी राजदूत १० दिनमा कोरिया हुँदै नेपाल फिर्ता

नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसन दक्षिण कोरियाको राजधानी सिउल भएर आज काठमाडौं आउनुभएको छ । उहाँ उहाँ कोरियन एअरलाइन्सको उडान नम्बर केई ६९५ बाट साँझ ६ बजे आउनुभएको हो । 

उहाँ पुस ३० गते राति काठमाडौंबाट त्यता जानुभएको थियो । त्यतिबेला पनि कोरियन एअरलाइन्सकै उडानबाट कोरिया जानुभएका राजदूत १० दिनपछि बल्ल फर्कनुभएको हो । कोरिया जाँदा टोलीमा राजदूतसँग अन्य दुई जना पनि थिए ।

टिप्पणीहरू