साँझ परेपछि एमाले अध्यक्ष शीतल निवासमा

साँझ परेपछि एमाले अध्यक्ष शीतल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा भेटवार्ता भएको छ । राष्ट्रपतिसँग कुराकानी गर्न अध्यक्ष ओली हिजो साँझ ७ बजे शीतल निवास पुग्नुभएको बताइएको छ ।

महाराजगञ्जस्थित शीतल निवासमा भएको उहाँहरुबीचको कुराकानी राति सवा ९ बजेसम्म लम्बिएको थियो । उहाँ त्यहाँबाट सोझै बालकोट फर्कनुभयो ।

टिप्पणीहरू