बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प

बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प

सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४३ मीनेटमा उक्त भूकम्प गएको हो । भूकम्प मध्यपश्चिम र सुदूर पश्चिमका अधिकांश जिल्लामा महशुस गरिएको बताइएको छ । 

भूकम्पका कारण बडीमालिका नगरपालिका ७, सिराडीका एक दर्जन बढी घर भत्किएको खबर प्राप्त भएको छ । त्यहाँको टेलिफोन सेवा अवरुद्ध भएको छ । थप विवरण आउन बाँकी छ ।

टिप्पणीहरू