पुतली लाइन सडक थप चौंडा बनाइने

पुतली लाइन सडक थप चौंडा बनाइने

धरानको निक्कै व्यस्त पुतली लाइनको सडक फराकिलो बनाइने भएको छ । अब उक्त सडक ५० फिटको चौंडा हुने बताइएको छ ।

साँघुरो सडकका कारण सवारी साधन र पौदलयात्रीहरुलाई आवतजावत गर्न निकै समस्या भएपछि सडक चौंडा पार्न लागिएको हो ।

उपमहानगरपालिकाको वडा नम्बर १० मा पर्ने भानुचोकदेख रागा चोकसम्मको सडक चौंडा पार्न लागिएको वडाध्यक्ष बिबेक राईले जानकारी दिए ।

टिप्पणीहरू