काठमाडौंमा ओर्लन नसकेको श्री एअरलाइन्सको विमान पोखरा मोडियो

काठमाडौंमा ओर्लन नसकेको श्री एअरलाइन्सको विमान पोखरा मोडियो

आज बिहान माउण्टेन फ्लाइटमा गएको श्री एअरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्न नसकेर पोखरा पुगेको छ । काठमाडौंमा बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेको बताइएको छ । माउण्टेन फ्लाइटको उक्त विमान अहिले पोखरा विमानस्थलमा अवतरण गरेको छ ।

मौसम खुलेपछि बल्ल विमान काठमाडौंको लागि उड्ने जानकारी दिइएको छ ।

टिप्पणीहरू