काँग्रेस नेता प्रकाशमान दिल्लीमा

काँग्रेस नेता प्रकाशमान दिल्लीमा

नेपाली काँग्रेसका नेता तथा सांसद प्रकाशमान सिंह नयाँ दिल्ली जानुभएको छ । उहाँ नेपाल एअरलाइन्सको उडान नम्बर २१७ बाट आज त्यसतर्फ जानुभएको हो ।

पछिल्लो समय काँग्रेसका नेताहरुको दिल्ली यात्रा बढेको बेलामा सिंह पनि त्यता लाग्नुभएको हो ।

टिप्पणीहरू