दुई वटै समाजवादीका नेताहरु पोखरा प्रस्थान

दुई वटै समाजवादीका नेताहरु पोखरा प्रस्थान

नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल आज पोखरा जानुभएको छ । उहाँ बुद्ध एअरको उडान नम्बर बीएचए ६०७ बाट बिहान साढे ८ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि आजै पोखरा जानुभएको छ । उहाँ पनि बुद्ध एअरको उडानमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भट्टराई भुसालभन्दा एक घण्टा अगावै साढे ७ बजेको उडानमा पोखरा जानुभएको थियो ।

टिप्पणीहरू