प्रधानमन्त्री भेट्न सामान्य प्रशासनमन्त्री बालुवाटारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताको निम्ति संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी बालुवाटार पुग्नुभएको छ । मोदी प्रधानमन्त्रीसँग भेटवार्ता गर्न बिहान साढे ८ बजेको समयमा उहाँको सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।
करिब ४५ मीनेटको कुराकानीपछि मन्त्री मोदी बालुवाटारबाट बाहिरिनुभएको बताइएको छ ।
टिप्पणीहरू