एसईईको परिक्षा चैत्र १७ गतेबाट शुरु हुने

एसईईको परिक्षा चैत्र १७ गतेबाट शुरु हुने

राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को समय तालिका सार्वजनिक गरेको छ ।

परीक्षा आगामी चैत्र १७ गतेदेखि २९ गतेसम्म सन्चालन हुनेछ ।

टिप्पणीहरू