रविले गृह नपाए समर्थन फिर्ता लिने धम्की दिएसङ्गै केपी ओली बालुवाटारमा

रविले गृह नपाए समर्थन फिर्ता लिने धम्की दिएसङ्गै केपी ओली बालुवाटारमा

प्रधानमन्त्री निवास बालुवाटारमा  प्रधानमन्त्री पुष्पकमल दाहाल  र  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व  प्रधानमन्त्री केपी शर्मा ओलीवीच   पौने पाँच बजेदेखि सवा ७ बजेसम्म भेटवार्ता भएको छ ।

ओलीले रविले नागरिकता फिर्ता पाएकोले प्रधानमन्त्रीले सम्हालिराखेको गृहमन्त्रालय उनैलाई फर्काएर सत्ता समीकरण टिकाउन आग्रह गरेको बुझिएको छ ।

टिप्पणीहरू