परराष्ट्र सचिवको टोली एकैछिनमा ब्रसेल्सतिर
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल,सहसचिव सेवा लम्साल र उपसचिव हरिप्रसाद ओडारीले बेल्जियममा हुने नेपाल र युरोपेली संघको द्विपक्षीय संयुक्त आयोगको बैठकमा सहभागिता जनाउने भएका छन् ।
टोली एकछिनपछि ६ बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ बाट दोहा हुँदै ब्रसेल्सका लागि प्रस्थान गर्ने कार्यक्रम छ । त्यस्तै, कार्यक्रम सकेर ४ फेब्रुअरीको बिहान ९ बजेर ५ मीनेटमा नेपाल आउने सेड्युल छ ।
टिप्पणीहरू