नेकपा माओवादी केन्द्रले आज बिहान बोलाएको स्थायी कमिटीको बैठकको समय पुनः सारेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ४ बजेलाई सारिएको बताइएको छ ।
‘विविध कारणले बिहान ११ बजेको बैठक दिउँसो ४ बजे सारिएको छ,’ माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडा स्रोतले बताएको छ ।
टिप्पणीहरू