प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता घनश्याम भुसालबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता घनश्याम भुसालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालबीच भेटवार्ता भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान उहाँहरुबीच भेटवार्ता भएको हो । 

बिहान ९ बजेर ५० मीनेटमा प्रधानमन्त्री निवास छिर्नुभएका भुसाल १० बजेर २५ मीनेटमा निस्किनुभएको थियो ।
 

टिप्पणीहरू