भाजपाका पाँच जना नेता ठमेलको आगन्तुकमा

भाजपाका पाँच जना नेता ठमेलको आगन्तुकमा

भारतीय जनता पार्टी (भाजपा) का पाँच जना नेता नेपाल भ्रमणमा आएका छन् । उनीहरु हिजो दिउँसो नयाँ दिल्लीबाट पशुपति दर्शन गर्ने भन्दै आएका हुन् ।

भिस्तारा एअरको उडान नम्बर युके १५५ बाट आएका लोकसभा सदस्य महेश शर्मासहित पाँच जनाको टोली पौने ४ बजे काठमाण्डौ पुगेको थियो ।

हिजोदेखि उनीहरु ठमेलको होटल काठमाण्डू आगन्तुकमा बसेका छन् ।

टिप्पणीहरू