पत्रकारहरुद्वारा सँगठन परित्याग

 "गरिमामय इतिहास बाेकेकाे स्वास्थ्य पत्रकार मञ्चमा राजनीतिक पार्टीका कार्यकर्ता,गैर पत्रकार र केही व्यक्तिकाे स्वार्थ समूह हावी भएर सक्रिय रूपमा स्वास्थ्य पत्रकारिता क्षेत्रमा कार्यरत साथीहरूलाई आउट गर्ने खेल खेलेकाले  केही पत्रकारले संस्थाकाे साधारण सदस्य नरहने गरी राजीनामा" दिएका छन् ।  ती स्वास्थ्य पत्रकारकाे संस्था सम्बध्द  पत्रकार हुन् । 

संस्थाकाे साधारण सदस्य नरहने गरी राजिनामा दिनेहरूमा:

१. सागर बुढाथाकी- हिमाल खबर
२. पुष्पराज चाैलागाईँ - अनलाइनखबर
३. प्रशान्त वली - अन्नपूर्ण पाेस्ट
४. बुनु थारू- ई - कान्तिपुर  

५. प्रतिभा चन्द - शिलापत्र
६. सविना खनाल - थाहा खबर
७. माया श्रेष्ठ - राताेपाटी
८. दिनेश गाैतम - शिलापत्र
९. डाेमी शेर्पा - विकास न्यूज
१०. पदमराज भट्ट - हेल्थ आवाज
११. भागिरथी पण्डित - हेल्थपाेस्ट नेपाल छन् ।

टिप्पणीहरू