राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाइएको छ । बैठक अहिले साढे ८ बजे बसुन्धारास्थित पार्टी कार्यालयमा डाकिएको बताइएको छ ।
अस्ति राति बसेको उक्त पार्टीको बैठकले गृह मन्त्रालयको जिम्मेवारी आफ्नो दललाई दिनुपर्ने माग आज मध्यरात १२ बजेसम्म पूरा हुनुपर्ने अल्टिेमेटम दिएको थियो । अल्टिमेटमको समय सकिन अब मुश्किले साढे तीन घण्टा बाँकी छ ।
टिप्पणीहरू