अघिल्लो महिनाका निमित्त सभामुख राणा स्वदेश फिर्ता

अघिल्लो महिनाका निमित्त सभामुख राणा स्वदेश फिर्ता

पूर्वमन्त्री तथा राप्रपा सांसद पशुपति समशेर राणा नयाँ दिल्लीबाट आज दिउँसो ४ बजे स्वदेश फर्कनुभएको छ । 

उहाँ भिस्तारा एयरको उडान नम्बर युके १५५ बाट आउनुभएको हो । उहाँ गत महिना प्रतिनिधि सभामा सभामुख निर्वाचित हुनुअघि ज्येष्ठ सदस्यको नाताले सभाध्यक्ष हुनुहुन्थ्यो ।

टिप्पणीहरू