बुध्द एअरले बेचेको विमान मुम्बई हुँदै क्यानाडा लगियो
बुध्द एअरले बेचेको सानो विमान हिजो बिहान क्यानाडा लगिएको छ । त्यस क्रममा विमान काठमाडौंबाट मुम्बईतर्फ मोडिएको थियो ।
कल साइन ९ एनइइ भएको बिच क्राफ्ट १९ सीटे विमान २५ वर्ष पुरानो हो । एटीआर ६ ब्लेड सिरिजको विमान बेचेपछि अब कम्पनीसँग १५ वटा एटीआर विमान बाँकी रहेको बुझिएको छ ।
टिप्पणीहरू