गगन थापा र स्वीस राजदूत सँगसँगै राजधानी बाहिर

गगन थापा र स्वीस राजदूत सँगसँगै राजधानी बाहिर

नेपाली काँग्रेसका महामन्त्री गगन थापा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलर ओस्वाल्ड आज सिमरा प्रस्थान गरेका छन् । महामन्त्री थापा र राजदूत एलिजावेथ आज दिउँसो त्यसतर्फ गएको बताइएको छ ।

उनीहरु दुवैजना बुद्ध एअरको दिउँसो साढे ३ बजेको उडानमा त्यसतर्फ गएका हुन् ।

 

टिप्पणीहरू