भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँने

भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँने

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी सोमबार काठमाडौं आउने बताइएको छ । परराष्ट्र सचिव भरतराज पौडेलको निम्तोमा क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । 

क्वात्रा यसअघि काठमाडौंस्थित भारतीय राजदूत थिए । राजदूतको जिम्मेवारीमा छँदै उनी विदेश सचिवमा नियुक्त भएका हुन् ।

 

टिप्पणीहरू