काँग्रेस नेतृ डा. आरजू सिंगापुरबाट फिर्ता

काँग्रेस नेतृ डा. आरजू सिंगापुरबाट फिर्ता

नेपाली काँग्रेसकी नेतृ तथा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू  राणा हिजो राति स्वदेश फर्कनुभएको छ ।

उहाँ सिंगापुरबाट सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४२ मा  हिजो राति पौने १० बजे काठमाडौं आइपुग्नुभएको हो । उहाँ गतसाता छोरा जयवीरसिंह देउवासँगै सिंगापुर जानुभएको थियो ।

 

टिप्पणीहरू