सेनाका हाकिमसँगै रक्षामन्त्री दिल्लीतिर

सेनाका हाकिमसँगै रक्षामन्त्री दिल्लीतिर

रक्षामन्त्री हरि उप्रेती भारत भ्रमणमा निस्कनुभएको छ । औपचारिक भ्रमणका निम्ति तीन सदस्यीय टोलीको नेतृत्व गर्दै उहाँ आज बिहान नयाँ दिल्ली  प्रस्थान गर्नुभएको हो ।

एयर इण्डियाको एएल २१४ उडानबाट बिहान साढे १० बजेतिर दिल्ली उडेको मन्त्रीसहितको टोली त्यहाँबाट बैंगलोर जाने कार्यक्रम छ । टोलीमा नेपाली सेनाका रथी सरोज प्रताप राणा पनि सहभागी छन्।

 

टिप्पणीहरू