बालुवाटारबाट निस्केर एमाले अध्यक्ष झापातिर

बालुवाटारबाट निस्केर एमाले अध्यक्ष झापातिर

आसन्न राष्ट्रपति निर्वाचनले राष्ट्रिय राजनीति गर्माइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नुभएको छ । उहाँ सौर्य एअरको जहाजबाट दिउँसो भद्रपुर उत्रनुभएको हो ।

झापा निस्कनुअघि बिहान बालुवाटारमा उहाँ संयोजक रहेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।

टिप्पणीहरू