समाजवादीले बोलायो सचिवालय बैठक

समाजवादीले बोलायो सचिवालय बैठक

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । 

पार्टी मुख्यालय आलोकनगरमा आज दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । 

नेकपा एमालेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि त्यसबारे छलफल गर्न समाजवादीले बैठक बोलाएको बुझिएको छ ।

टिप्पणीहरू