अर्थमन्त्री पौडेल भारत प्रस्थान, मन्त्रालयका सहसचिव पनि साथमा

अर्थमन्त्री पौडेल भारत प्रस्थान, मन्त्रालयका सहसचिव पनि साथमा

अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बैंगलोर प्रस्थान गर्नुभएको छ । आज दिउँसो नेपाल वायुसेवा निगमको जहाजबाट उहाँ बैंगलोरका लागि निस्कनुभएको हो । 

नेपाल एयरलाईन्सको उडान नम्बर आरए २२५ बाट मन्त्री पौडेलसँगै अर्थमन्त्रालयका सहसचिव रामकृष्ण नेपाल पनि छन् ।

टिप्पणीहरू