राप्रपा सरकारबाट बाहिरियो

राप्रपा सरकारबाट बाहिरियो

राप्रपाको भर्खरै सकिएको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टी मुख्यालय, धुम्बाराहीमा बिहान बोलाइएको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । आजको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त तथा आकस्मिक बैठक बोलाइएपछि उक्त आशंका गरिएको थियो ।

टिप्पणीहरू