एमाले सरकारमा नबस्ने, समर्थन पनि फिर्ता

एमाले सरकारमा नबस्ने, समर्थन पनि फिर्ता

नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले सरकार छोड्ने निर्णय गरेको हो ।

एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

टिप्पणीहरू