उपाध्यक्षलाई लिएर एमाले अध्यक्ष गृहजिल्लामा

उपाध्यक्षलाई लिएर एमाले अध्यक्ष गृहजिल्लामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा जानुभएको छ । आज बिहान यती एयरको जहाज चढेर उहाँ झापा निस्कनु भएको हो । 

अध्यक्ष ओली बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भद्रपुरका लागि प्रस्थान गर्नुभएको बताइएको छ । 

उहाँसँगै उपाध्यक्ष बिष्णु पौडेल पनि हुनुहुन्छ ।

टिप्पणीहरू