यताका श्रीमानहरु नेपालगञ्जमा

यताका श्रीमानहरु नेपालगञ्जमा

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा आज नेपालगञ्ज जानुभएको छ । उहाँ बिहान साढे ९ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ ।

सोही उडानमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडा र राजस्व न्यायाधिकरणका अध्यक्ष टेकप्रसाद ढुंगाना पनि नेपालगञ्ज जानुभएको हो ।

टिप्पणीहरू