पूर्वअख्तियार प्रमुख दीप बस्नेत नयाँ दिल्लीमा समातिने सम्भावना

पूर्वअख्तियार प्रमुख दीप बस्नेत नयाँ दिल्लीमा समातिने सम्भावना

बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख दीप बस्नेतलाई भारतको नयाँ दिल्लीमा समातेर भोलि काठमाण्डौ ल्याइने सम्भावना देखिएको छ । 

उक्त प्रकरणमा अदालतले असार १५ गते पक्राउ पुर्जी जारी गर्नुअघि उनी असार १२ गते नयाँ दिल्ली गएका थिए । बस्नेत निकटहरुले उनी उपचारको लागि त्यता गएको बताउँदै आएका छन् । 

ललिता निवास प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

टिप्पणीहरू