उपराष्ट्रपति जनकपुर प्रस्थान, आजै फर्कने

उपराष्ट्रपति जनकपुर प्रस्थान, आजै फर्कने

उपराष्ट्रपति रामसहायप्रसाद यादव जनकपुर जानुभएको छ । उहाँ बिहान सवा ८ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँ महोत्तरीमा आयोजित झण्डा महोत्सव उद्घाटनका लागि त्यसतर्फ  जानुभएको बताइएको छ ।

उपराष्ट्रपति महोत्तरीको कार्यक्रम समापनपछि आजै दिउँसो पौने ३ बजे बुद्ध एअरको उडान नम्बर बीएचए ५०६ मा राजधानी फिर्ता हुने कार्यक्रम छ ।

टिप्पणीहरू