१८ वर्षेद्वारा २२ वर्षीया युवती बलात्कृत

१८ वर्षेद्वारा २२ वर्षीया युवती बलात्कृत

मोरङमा १८ वर्षे किशोरले २२ वर्षकी युवतीलाई जबरजस्ती करणी गरेका छन् । ग्रामथान गाउँपालिका–१, लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोर उक्त आरोपमा समातिएका हुन् । 

भर्खर १८ वर्षका ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको खबरपछि प्रहरी तत्काल घटनास्थल पुगेको बताइन्छ । झोराहाटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

टिप्पणीहरू