साइकलयात्रीको साथमा आठ लाखको बिटो

साइकलयात्रीको साथमा आठ लाखको बिटो

सशस्त्र प्रहरी बल, नेपालले सिरहामा आठ लाख रुपैयाँ बरामद गरेको छ । बरियारपट्टी गाउँपालिका ३, चमारटोलमा चेकपोइन्ट टोलीले साइकल जाँच गर्ने क्रममा स्रोत नखुलेको रकम फेला परेको हो ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका एक जनाको साथबाट फेला परेको रकम भन्सार कार्यालय माडरमा बुझाइएको बताइएको छ ।

टिप्पणीहरू