२५ वर्षीया युवती होटलमा पटक पटक बलात्कृत, २२ वर्षे रंगेहात पक्राउ

२५ वर्षीया युवती होटलमा पटक पटक बलात्कृत, २२ वर्षे रंगेहात पक्राउ

झापामा २५ वर्षीया युवती बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा झापा गाउँपालिका–४ का २२ वर्षीय जसवन्तकुमार गणेश पक्राउ परेका हुन् । 

उनले ती युवतीलाई बिर्तामोड नगरपालिका–५, शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक–पटक करणी गरेको बताइएको छ । प्रहरी चौकी टाघनडुब्वाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू