रास्वपाका सांसद दिल्ली दूतावासमा
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तोशिमा कार्की र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भेटवार्ता भएको जनाइएको छ । भेटमा प्रवासमा आर्थिक कारणले स्वास्थ्य सेवाबाट बन्चित नेपालीहरुको अवस्था,स्वास्थ्य बीमाका सम्भावना तथा नेपाल-भारत आर्थिक मामलाका बिषयमा छलफल भएको बताइएको छ ।
टिप्पणीहरू