उपेन्द्र यादवको चरित्रहत्या गरेको भन्दै दुई जना पक्राउ

उपेन्द्र यादवको चरित्रहत्या गरेको भन्दै दुई जना पक्राउ

उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको चरित्रहत्या गरेको आरोपमा दुई जना समातिएका छन् । 

कुकुरको जीऊमा यादवको तस्बिर राखेर ‘उपेन्द्र यादवको असली मालिक को हो,यस तस्बिरले प्रष्ट पार्छ’ लेखिएको पोष्टर धनुषाका विभिन्न स्थानमा टाँस्दै हिँड्ने तिनलाई प्रहरीले जनकपुर उपमहानगरपालिका–२४ बेलाबाट पक्राउ गरेको हो । 

तिनमा वडा नम्बर ७ का पंकज झा र वडा नम्बर १ का मनिष पूर्वे रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।  उनीहरु

टिप्पणीहरू