सरकारमा सहभागी हुन रञ्जितालाई प्रधानमन्त्रीको आग्रह

सरकारमा सहभागी हुन रञ्जितालाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सरकारमा सहभागी हुने विषयमा केन्द्रित रहेको बताइएको छ।

यस विषयमा श्रेष्ठले भोलि पुनः प्रधानमन्त्री दाहालसँग हुने भेटमा छलफल गर्नेछिन् । आजको वार्तामा सुदूरपश्चिममा विश्वासको मत र लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा कुराकानी भएको छ ।

टिप्पणीहरू