एमाले उपाध्यक्ष बादलका छोरा बौद्धबाट पक्राउ

एमाले उपाध्यक्ष बादलका छोरा बौद्धबाट पक्राउ

नक्कली भुटानी शरनार्थी प्रकरणमा फरार रहेका पुर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

उनलाई प्रहरीले आज साँझ बौद्धबाट नियन्त्रणमा लिएको नेपाल प्रहरीका कायममुकायम महानिरीक्षक दिपक थापाले पुष्ठी गरेका छन् ।

बादल गृहमन्त्री रहेका बेला उनको सचिवालयमा कार्यरत प्रतीकले नेपालीहरुलाई भुटानी शरनार्थी बनाएर पठाउने खेलमा संलग्नता रहेको प्रहरीको दावी छ । उनीविरुद्ध अदालतमा मुद्धासमेत दर्ता छ । 

टिप्पणीहरू