बेलायतका काउन्सिलर सार्की कारवाहीमा
नेपालीहरुको उल्लेख्य बसोबास रहेको रसमोर काउन्सिलअन्तर्गत अल्डरसटस्थित वेलिङटन वडाका काउन्सिलर धनबहादुर सार्कीलाई उनको लेबर पार्टीले कारवाही गरेको छ ।
पार्टीको मूल्य,मान्यता र सिद्दान्त विपरित काम गरेको र हालै सम्पन्न आमनिर्वाचनमा आफ्नो दलका उम्मेद्वारलाई चुनाव प्रचारप्रसारमा सघाउनुको सट्टा अन्यत्र लागेपछि उनलाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको श्रोतले जनाएको छ ।
जननिर्वाचित भएकाले सार्कीको काउन्सिलर पद भने जोगिएको छ । तर अब उनी स्वतन्त्र काउन्सिलर मात्र हुन् ।
कस्टडी पुर्याउने श्रीमती अलग भएर अहिले राजेन्द्र लिङ्देनका भाइसंग बिहे गरिसकेकी छन् भने केसीले पनि तेस्री श्रीमतीलाई टिकटकमार्फत सार्वजनिक गर्दै आएका छन् ।
प्रचन्ड सरकारको पालामा बेलायतका लागि पर्यटन दूत पनि भएका सार्की प्रचन्ड पुत्री रेनु दाहाल बेलायत आउँदा उनकै पछि पछि हिंडेका थिए । कहिले कफी सप खोल्ने त कहिले नेपाल आउजाउ भन्दै पार्टीलाई धोका दिएको उनलाई चिन्नेहरु बताउँछन् ।
यसअघि अल्डरसट वेलिङटन वडाबाटै कन्जरभेटिभको प्रतिनिधित्व गर्दै काउन्सिलर जितेका प्रवेश केसी पनि निलम्बनमा परेका थिए ।
परस्त्रीसँग लागेर श्रीमती कुटेको भन्दै प्रहरी हिरासतसमेत पुग्नु परेको थियो । पुलिस कस्टडी पुर्याउने श्रीमती अलग भएर अहिले राजेन्द्र लिङ्देनका भाइसंग बिहे गरिसकेकी छन् भने केसीले पनि तेस्री श्रीमतीलाई टिकटकमार्फत सार्वजनिक गर्दै आएका छन् ।
टिप्पणीहरू